देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन । पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र … Continue reading देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु